FAQs Complain Problems

आ.व. २०७६।०७७ बृहत सार्वजनिक सुनुवाई कार्यक्रम

सूचना !!! सूचना !!! सूचना !!!

यस रामप्रसादराई गाउँपलिकाको आ.व. २०७६।०७७ को बजेट नीति तथा कार्यक्रमहरुको कार्यान्वयन अवस्था र प्रगतिको सम्बन्धमा यहि मिति २०७६।१२।०९ गते दिनको ठिक १० बजे देखि रामप्रसादराई गापाको सभाहलमा बृहत सार्वजनिक सुनुवाई कार्यक्रम हुने भएकोले यस गाउँपालिकाको सम्पुर्ण गाउँपालिकावासी जनता, कर्मचारी¸गाउँसभा सदस्य¸कार्यपालिका सदस्य¸ वुद्धिजिवि,राजनीतिज्ञ, संचारकर्मी साथै सरोकारवाला सबैमा उपस्थिति भई दिनुहुन जानकारी गर्दछौ ।

आर्थिक वर्ष:

जन प्रतिनिधि