FAQs Complain Problems

मृत्यु दर्ता

लाग्ने समय: 
सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष । वडा सदस्य । वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
समबन्धित वडा कार्यालय
सेवा शुल्क: 
५०
आवश्यक कागजातहरु: 
  • निवेदन पत्र
  • मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता
  • अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र
  • मृतकको नागरीकता नभएको हकमा स्थानीय सर्जमिन पत्र
  • सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र

जन प्रतिनिधि