FAQs Complain Problems

लोकसेवाको पूर्व तयारी कक्षा ।

सूचना !!! सूचना !!! सूचना !!!
यही मिति २०७६।०२।१५ देखि रामप्रसादराई गाउँपालिकाको आयोजनामा भोजपुर बजारमा निशुल्क लोकसेवा तयारी कक्षा संचालन हुने भएकोले रामप्रसादराई गाउँपालिका भित्र रहेका ‌१२ कक्षा उतिर्ण ईच्छुक भाईबहिनिहरुले मोबाईल नं ९८५२०७६६६६ मा सम्पर्क गर्नु/गराउन अनुरोध गर्दछौ ।

आर्थिक वर्ष:

जन प्रतिनिधि