FAQs Complain Problems

व्यवसाय दर्ताको सिफारिस

लाग्ने समय: 
सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष । वडा सदस्य । वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
समबन्धित वडा कार्यालय
सेवा शुल्क: 
1000
आवश्यक कागजातहरु: 
  • निवेदन पत्र
  • व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
  • आफ्नै घर भए चालु आव सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
  • बहालमा भए सम्झौता पत्रको प्रतिलिपि
  • दुई प्रति पासपोर्ट साईजको फोटो

जन प्रतिनिधि