FAQs Complain Problems

सब ईन्जिनियर पदकाे लागि परिक्षा हुने सम्बन्धमा ।

सुचना ! सुचना !! सुचना !!!
विषयः परिक्षा हुने सम्बन्धमा ।
प्रस्तुत विषयमा यस रामप्रसादराई गा.पा.को आ.व. ०७५/०७६ मा सव ईन्जिनियर पदको विज्ञापन खोलिएको र उक्त विज्ञापनको लिखित प्रयोगात्मक तथा अर्न्तरवार्ता परिक्षा निम्न मिति समय र स्थानमा हुने भएको हुदा  उम्मेरद्वारहरुलाई जानकारी गराईन्छ ।
मितिः २०७६/०२/२५
समयः दिउसाे ११ बजे
स्थानः रामप्रसादराई गाउँपालिकाको कार्यलय, वैकुण्ठे, भोजपुर ।

आर्थिक वर्ष:

जन प्रतिनिधि