FAQs Complain Problems

जन्म दर्ता प्रमाण पत्र सेवा प्राप्त पेश गर्नुपर्ने कागजातहरु के के हुन ?

  • जन्मको अनुसूची-२ (नियम ५ सँग सम्बन्धित बमोजिमको) सूचना फारम भरेको हुनुपर्ने
  • आमा बाबुको विवहदर्ताको प्रतिलिपि
  • आमा बाबुको नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  • सूचकको नेपाली नागरिकताका प्रमाण पत्रको प्रतिलिपि
  • कर्मचारीको छोराछोरीको हकमा सम्बन्धित कार्यालयको सिफारिस
  • आमा बाबु बसाई सराई भै  आएको भए सोको प्रतिलिपि
  • अस्पतालमा जन्मिएको भए सोको प्रमाणको प्रतिलिपि
  • वडाको किटानी सिफारिस
  • दस्तुर गा पा को नियमानुसार

 

जन प्रतिनिधि