FAQs Complain Problems

जन्म दर्ता

लाग्ने समय: 
सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष । वडा सदस्य । वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
समबन्धित वडा कार्यालय
सेवा शुल्क: 
५०
आवश्यक कागजातहरु: 
  • निवेदन पत्र
  • बालकको बावु वा अामाको नागरीकता
  • चालु आव सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
  • अस्पतालमा जन्म भएको हकमा समबन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपी

जन प्रतिनिधि