ताजा सूचना तथा समाचार
सेवाहरु


- निवेदन पत्र
- मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता
- अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र
- मृतकको नागरीकता नभएको हकमा स्थानीय सर्जमिन पत्र
- सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र


- निवेदन पत्र
- बालकको बावु वा अामाको नागरीकता
- चालु आव सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
- अस्पतालमा जन्म भएको हकमा समबन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपी


- निवेदन पत्र
- व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
- आफ्नै घर भए चालु आव सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- बहालमा भए सम्झौता पत्रको प्रतिलिपि
- दुई प्रति पासपोर्ट साईजको फोटो


- नागरीकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
- जग्गाधनी प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
- हम भोगको श्रोत खुल्ने कागजात
- नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि
- अन्य आवश्यक कागजातहरु
- चालु आव सम्मको मालपोत र धर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात


- निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- बसाई सराईको हकमा बसाई साराई दर्ता प्रमाण पत्रको प्रतिलिपि
- चालु आव सम्मको मालपोत र धर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
- जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि